आइतबार, साउन ६ २०७५ | Sun, July 22, 2018
नेपालको समय: ०६:३१ | Washington DC: 20:46

म बिबेकसिल बन्न खोज्दैछु, कुनै पार्टीको होइन ।

महेश भट्टराई

विस्तृत ➲

ह्वाईट हाउस अगाडी डा केसीको प्राण रक्षाको लागी नेपालीसमुदायको ऐक्यबद्धता

डा गोविन्द केसीको प्राण रक्षाको लागी वासिंगटन डिसी ह्वाईट हाउस अगाडी नेपालीहरु ऐक्यबद्धता देखाउदै गरेको प्रत्यक्ष प्रसारण : विश्वराज थापा

Posted by Enepalese on Thursday, July 19, 2018

विस्तृत ➲

Osho Meditation Camp in DC and America by Bodhisattava Swami Anand Arun

विस्तृत ➲

पाँच वर्षभित्र प्रत्येक स्थानीय तहमा खेलकूद मैदान :मुख्यमन्त्री गुरुङ

पोखरा, ५ साउन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी पाँच वर्षभित्र प्रदेशका सम्पूर्ण स्थानीय तहमा कम्तीमा पनि एउटा खेलकूद मैदान निर्माण गरिने बताउनुभएको...

नेपाली निर्देशकलाई अमेरिकाको न्यूजर्सी राज्यबाट अहिलेसम्मकै प्रतिष्ठित सम्मान

, ५ साउन । बहुचर्चित बृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) का निर्देशक गणेश पाण्डेलाई अमेरिकामा सम्मान गरिएको छ ।   अमेरिकी...

बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी : नेता नेपाल

काठमाडौँ, ५ साउन : पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गौतमबुद्धको शान्ति र अहिंसाको विचारबाट अहिलेको नेपाली समाज चलिरहेको बताउनुभएको छ । कीर्तिपुरस्थित धर्मकीर्ति विहारले आज यहाँ...

समृद्धिको खाकाअनुसार शैक्षिक जनशक्तिको योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

सो विश्वविद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले मुलुकको विकास र समृद्धिका लागि आवश्यक पर्ने जनशक्तिको पूर्वानुमान गरी लक्षित...

संघीय संसद्मा नै हुनेछ डा केसीको मागको परीक्षण

काठमाडौँ, ५ साउन : सडक आन्दोलन वा अनशनबाट नभई जनप्रतिनिधिको थलो सार्वभौम संघीय संसद्बाट नै चिकित्सा शिक्षा विधेयकलाई निष्कर्षमा लैजानुपर्ने आवाज बढ्न थालेको छ...

राइस मिल जग्गाको विषयमा प्रदेश सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित

सञ्जय मित्र÷रौतहट प्रदेश न. २ सरकारका आन्तरिक मामिला तथा कानुन न्याय मंत्री ज्ञानेन्द्र यादव र राइस मिल बचाउ संघर्ष समिति...

धरानका मेयर स्वर्गीय तारा सुव्वा प्रति भाबपूर्ण हार्दिक श्रद्दान्जली

रोशन मेवाहागं – सुनसरी,साउन ५। धरानस्थित पव्लिक माध्यमिक विद्यालयको प्रांगणमा नेपाल सरकारका विशिष्ट व्यक्तित्व उपप्रधानमन्त्री एवम् रक्षा मंन्त्रि ईश्वर पोख्रेल...

नवनियुक्त जापानी राजदूत साइगो सम्मानित

काठमाडौँ, ५ साउन : नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगो तथा उहाँकी धर्मपत्नी एरिको साइगोको सम्मानमा जापान युनिभर्सिटी...

‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने

काठमाडौँ, साउन ५ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान...

मूल्य घटाएको विरोधमा दूध पोखेर प्रदर्शन

रत्ननगर, चितवन, ५ साउन : दूधको मूल्य घटाएको विरोधमा चितवन राप्ती नगरपालिकाका किसानले सडकमा दूध पोखेर प्रदर्शन गरेका छन्...

अमेरीकामै बन्यो नेपाली फिल्म, चाँडै प्रदर्शनको तयारी

पुष्कर बराल ,न्युयोर्क ,पछिल्लो समय प्रवासमा रहेका कलाकर्मीहरुले चलचित्र निर्माणलाई पनि निकै चासो दिएका छन् । प्रवासमा पनि नेपाली सिनेमाको माग...

किरात याक्थुङ चुम्लुङ जर्मनीको सांगीतिक साँझ सम्पन्न,

सुमधुर स्वरका धनि गायिका श्रेयसी चेम्जोङ लिम्बु र अर्का नेपाली हाँस्य कलाकार यासेली योङहाङको विशेष उपस्थितिमा किरात याक्थुङ चुम्लुङ जर्मनीले १४-जुलाई-२०१८...

धुन्धुकारी दुई नेपाली अस्ट्रेलियामा पक्राउ, हुन सक्छ दश वर्ष जेल

सिड्नी, ४ साउन । अस्ट्रेलियामा श्रम शोषण गरेको अभियोगमा स्थानीय प्रहरीले दुई नेपालीलाई पक्राउ गरेको छ । श्रमिकलाई शोषण गरेको अभियोगमा दुईजना...

किन समातिए ब्राजिलका भगौडा सेलेब्रिटी डाक्टर ‘बमबम’

काठमाडौँ,४ साउन । ब्राजिलमा निकै ख्याति कमाएका सेलेब्रिटी प्लास्टिक सर्जन डा डेनिस फुर्टाडो आफूकहाँ आएकी एक महिलाको शल्यक्रियाको क्रममा...

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना

सोल, २ साउन । दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ । दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको...

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीचको भेटवार्ता चल्दै

काठमाण्डौं, ३२ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादमीर पुटिनबीच अहिले फिनल्याण्डको हेल्सिन्कीमा भेटवार्ता भईरहेको छ...

गलत छ गोविन्द के सी को आन्दोलन :बाबा राजेश्वरी थापा

-
आजको समयमा डाक्टर के सी को विरुद्ध केही लेख्नु भनेको ठुलो अपराध हो। आज म यही अपराध गर्ने आट...

एनआरएन,सर्बोच्च अदालत, र लालबाबु।

-
बिनोद रोका, एर्टनी एट ल, न्युर्योक दुईजना एनआरएनले नेपालको सर्बोच्च अदालतमा दोहोरो नागरिक्ताको संम्बैधानिक प्रावधान विपरित नागरिकता ऐनमा रहेको व्यवस्था...

हे भगवान कस्तो डरलाग्दो समय आयो… आशा गुरुङ

-
हे भगवान कस्तो डरलाग्दो समय आयो… चारै दिशा आन्धकार ले...

टोरोन्टोमा भानु र भकुण्डो कार्यक्रम सम्पन्न

-
गैर आवासिय नेपाली संघ ,अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा तथा...

बुगीवुगीबाट बाहिरिएपछि प्रतिष्ठा पौडेलले खोलिन कबिता नेपालीदेखि सबै प्रतिष्पर्धीको पोल [हेर्नुहोस् भिडियो]

-
​ पिएनपिखबर, भक्तपुर। एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नृत्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको...
विनिमय दर
नेपाली पात्रो
कला/शैली
फेसबुकमा हामी
टिभी कार्यक्रम