प्रकृयामा गएर संबिधान घोषणा गर्न अपिल

इनेप्लिज २०७१ माघ ८ गते १६:३२ मा प्रकाशित

२१ जनवरी

दोश्रो पटक संपन्न भएको संबिधान सभाको निर्वाचन पछाडि सम्पूर्ण नेपालीको ध्यान र भरोसा नेपालमा संबिधान बन्छ र देशले एउटा निकाश पाउँछ भन्ने हो। जसबाट नेपाल भित्र मात्र होइन नेपाल बाहिर बस्ने हामी गैरआवासीय नेपालीहरुमा पनि नेपालले एउटा राजनैतिक निकाश पाउने कुरामा बिश्वस्त छौ।

देशको संबिधानसँग हामी सबैको भबिश्य गाँसिएको हुनाले नेपालीको संबिधान प्रकृयामा गएर घोषणा गर्नको लागि गैरआवासीय नेपाली संघले राष्ट्रिय समन्वय समिती अमेरिका अपिल गर्दछ।

 

धन्यवाद !

 

खगेन्द्र क्षेत्री

अध्यक्ष

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती अमेरिका

प्रतिक्रिया