गणेश जीलाइ लड्डु, ओइ शिवजीलाइ भेटी, ए साथी ए साथी, दुई जनैलाइ मन पर्यो लौ है ! एउटै केटी

इनेप्लिज २०७१ माघ १५ गते १४:०९ मा प्रकाशित

Capture

गणेश जीलाइ लड्डु, ओइ शिवजीलाइ भेटी, ए साथी ए साथी, दुई  जनैलाइ मन पर्यो लौ है ! एउटै केटी….

गलबन्दीले बेरेरै तानौ की, लुकिछिपी फुलैले हानौ की
गणेश जीलाइ लड्डु, ओइ शिवजीलाइ भेटी…
ए साथी ए साथी दुइ जनैलाइ मन पर्यो लौ है एउटै केटी
1
लोकप्रिय गायक बिमल डाँगी, युवा गायक भिम थापा र पूर्ण कला बि.सी.को स्वर लहरीमा स्वर बद्द गीत
शब्द- सि.पि मगर
लय-बिमल डाँगी
स्वर-बिमल डाँगी, भिम थापा  र  पूर्णकला बि.सी
संगीत संयोजक-बिनोद बाजुराली
बिन्धयाबासिनी म्युजिकको प्रस्तुति
जय गीत जय संगीत़!
4
नयाँ लोकगीत अब तपाइको हाम्रो बजारमा छिट्टै भिडियो आउदैछ ! नेपाल र अमेरिकामा गरिएको भिडियो सुटिंग ।

 

 

प्रतिक्रिया