बाल विवाहको विरुद्धमा एंजेलिना जोली

इनेप्लिज २०७१ माघ २६ गते १३:३५ मा प्रकाशित

 

 

anjiएंजेलिना जोलीले विकसित मुलुकमा हुने बाल विवाहको विरुद्धमा रहेकी बताएकी छन् ।

६ वटा बच्चाकी आमा भइसकेको उनले विकसित मुलुकमा बल जवस्ती गरिने बाल विवाहका कारण नारीहरुको जीवनमा तुसारो छाउने गरेको बताइन् ।

एक म्यागजिनमा अन्र्तवार्ता दिदै उनले विकसित देशका १८ वर्ष उमेरका करिब एक तिहाई केटीहरुमा विवाहका लागि दवाव गर्नै गरेका छन् ।

यसरी कलिलो उमेरमै विवाह हुँदा कम उमेरमै आमा बन्नु पर्नै र यसले बच्चा र आमाको भविश्य अन्धकामय हुने बताएकी छन् ।

बाल विवाह गर्नू युवा केटिहरुको सपना चकनाचुर गर्नूवाहेक अन्य केही नभएका भन्दै दुःखेसो पोखेकी छिन् ।

प्रतिक्रिया