संगीता लम्साल सिवाकोटी-एनआरएन युएसएको सह सचिब पदको उम्मेदवार

इनेप्लिज २०७१ फागुन २७ गते १८:३९ मा प्रकाशित
sangita1
आदरणीय आमाबुबा, दाजुभाई तथा दिदीबहिनीमा मेरो सादर नमस्कार!
तपाईहरुको सहयोगको बिनम्र अनुरोध गर्दै मेरा प्रतिबद्दताहरु पुरा गर्न प्रण गर्दछु।
मेरा दुई प्रतिबद्ताहरु :-
१. सानै उमेर देखि नै सामाजिक काममा संलग्न हुँदै आएको र आफु बिशुद्ध परोपकारी सेवाको आभियान लिएर हिडीरहेकोले एनआरएन एनसीसी अफ युएसएलाई परोपकारी पनि काम गर्ने एउटा बृहद प्लेटफर्मको रुपमा बिकाश गर्न जोडदार पहल गर्छु ।
२. अमेरिकी भूमिमा समृद्दीको सपना पुरा गर्न भित्रिएका नेपालिहरुलाई शुरुमा पर्ने कठीनाइ एवं समस्याहरुको लागि उनिहरुलाई सोसियल सिक्युरिटी , चालक अनुमती पत्र , राज्यबाट पाउने सुबिधाहरु, स्वास्थ्य बिमा एब रोजगार प्रवर्दनका तथा अन्य बिसयमा बृहद जानकारीमुलक संजाल निर्माण गरि यस्ता सुचनामुलक भिडिओहरु एनआरएन एनसीसी अफ युएसएको वेब साइट मा उपलब्ध गराउछु।
यिनै २ उदेश्य लियेर NRN-USA मा मेरो उम्मेदवारी दियेकिछु ।
संगीता लम्साल सिवाकोटी
सह सचिब पदको उम्मेदवार

 

प्रतिक्रिया