नाईं नभन्नू ल ३ ट्रेलर रिलिज

इनेप्लिज २०७१ फागुन ३० गते ८:५९ मा प्रकाशित

6663-335x218

काठमाडौ, २९ फागुन । बर्षको सर्वाधिक प्रतिक्षित फिल्म नाईँ नभन्नू ल ३ को ट्रेलर रिलिज भएको छ

चैत्र २७ गते देखि देशब्यापी प्रर्दशनमा आउँने यस फिल्मको ट्रेलरमा अनुभव रेग्मीका डाईलगलाई मुख्य हाईलाईट गरिएको छ ।
त्यस अलवा प्रियंका कार्की र संयम पुरीको पनि डाईलग छन् जसले तपाईको मनलाई कहि कतै नछोला भन्न सकिन्न ।

अन्य दुई ठूला मेकरका फिल्म हवल्दार सुन्तली र सेतो बाघसंगै मैदानमा उत्रिने यस फिल्मको ट्रेलरमा आर्यन सिग्देल बाहेक संचिता लुइँटेल, सुरज सिंह ठकुरी र आश्मा डिसीका डाईलग भने समावेश छैन।

प्रतिक्रिया