एनआरएन अमेरिकाको संमेलनमा नेपाली ईमिग्रेसन एटर्नीले नि:शुल्क परामर्श दिने

इनेप्लिज २०७१ चैत ६ गते २०:५३ मा प्रकाशित

15032007kheb (1)

वाशिंगटन डिसी – यही मार्च २१ र २२ गते हुन गईरहेको एनआरएन अमेरिकाको अधिबेशनमा नेपाली ईमिग्रेसन एटर्नीहरूले निशुल्क कानूनी परामर्श दिने भएका छन् ।

 

अमेरिकामै कानून पढेर वकिलको लाईसेन्सलिएर अमेरिकामै कानूनी ल फर्म खोलेर बसेका करिब आधा दर्जन नेपाली वकिलहरू एनआरएनको अधिबेशनमा आऊने भएकाले, मार्च २१ तारिख शनीबार नेपाली लयरसंग निस्शुल्क कानूनी परामर्शलिन स किने कार्यक्रम रा खिएको कुरा कन्भेनर लोकनाथ तिवारीले बताए । नेपाली एटर्नीलाई कती बजे ? कहां भेट्ने ? बिस्तृत जानाकारीको लागि ईीमग्रेसन-संयोजक खेम भट्टचनलाई सम्पर्क गर्नुपर्ने कुरा लोकनाथ तिवारीले बताए । संयोजक खेम भट्टचनको सेल फोन नम्बर – 571-242-5510
ईमेल [email protected]

प्रतिक्रिया