चलाउन देउ !

इनेप्लिज २०७१ फागुन १७ गते १९:०३ मा प्रकाशित

 

 

thumb

गरि खाने दुइ हात चलाउन देउ
हामी कुरा गर्छौ बात चलाउन देउ
आफ्नो धर्म संस्कृतिको बाधा फुकाउन
छत्तिस बर्ण चारै जात चलाउन देउ
सबै हात सबै जात नेपालीको बात
भित्र भा ‘को मिठो भात चलाउन देउ

प्रतिक्रिया