एनआरएन अमेरिकाले भब्य मजोरंजन गराउने

इनेप्लिज २०७१ फागुन १९ गते ११:३९ मा प्रकाशित

 

Rajesh_Hamal

एनआरएन अमेरिकाले यहि मार्च २१ को दिन मेरिल्यान्डमा बिशेष सांस्कृतिक कार्यक्रमकोआयोजना गर्ने भएको छ । सो कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्नको निमित्त नेपाली सिनेजगतका महानायक राजेश हमाल,नायिकाहरु अनुपमा प्रसाँई , रंञ्जना शर्मा , गायक यम बराल, गायिकाहरु नलिना चित्रकार,संगिता थापामगर, पबित्रा परियार, त्यसैगरी  श्याम गुरुङ् ,मधुँ क्षेत्री, खेम संग्रौला, साथमा तिलक श्रेष्ठ, र कलाकार तथा मोडल एकता कार्की , लोक गायिका मन्जु पुन तथा लोक गायक राम प्रसाद खनाल समेतको प्रस्तुती हुनेछ। डान्सरहरुमा बसन्ती राई, लुना श्रेष्ठ र नविन के सी, एकता कार्कीका साथमा अन्य स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गराउने भएकाले उक्त कार्यक्रमम सहभागी भएर मनोरन्जन लिनको लागि सम्पूर्ण अमेरिका बासी दाजुभाई तथा दिदीबहिनीहरुमा आग्रह गर्दछु ।

धन्यवाद
दिल श्रेष्ठ
सांस्कृतिक कार्यक्रम संयोजक
एनआरएन अमेरिका तेश्रो साधारण सभा २०१५

प्रतिक्रिया