नयाँ बर्ष सँगै कविता सङ्ग्रह “माटो र मन” प्रकाशित

इनेप्लिज २०७२ वैशाख ५ गते २:२३ मा प्रकाशित
mato ra man final_design last
नब बर्ष २०७२ को शुभकामना सहित न्यु योर्कका नेपाली साहित्य सर्जक सहदेव पौडेलले आफ्नु पहिलो कविता कृति “माटो र मन”  अनलाइन मार्फत अनावरण गरेको छन्। पुस्तक अनलाइन (Amazon.com-http://amzn.to/1OsMflJ ) मा हार्डकपी उपलब्ध छ यसको मूल्य अमेरिकामा $५ तोकिएको छ  भने नेपालमा नेपालमा यसको मूल्य जम्मा रु. १५० छ।
सहदेव पौडेल “माटो र मन”को  कविता प्रचार प्रसार र प्रबर्धन गर्न मे २ मा न्यु योर्क नियमित आयोजना हुने सृजनाका यात्राहरु मार्फत  एकल वाचन लिएर आउदैछन् l

​ ​

त्यसै गरि बोस्टन र भर्जिनियामा पनि आफ्नु कविता वाचनको कार्यक्रम लिएर जादै छन्। ९० पृष्ठको “माटो र मन”मा ६४ वोटा कविताहरु संग्रहित छन्। संग्रहमा देश, परदेश र यसैको परिवेशका कविताहरु छन्।पुस्तक प्रकाशनको लागि खसखस डट कमले सघाएको हो।

प्रतिक्रिया