राहत किन यस्तो?

इनेप्लिज २०७२ वैशाख २३ गते १:१७ मा प्रकाशित

images

कोही दिदा अर्कोले थाहा नपाओस भन्छन।
कोही लायक गर्नेहरुको संख्या गन्छन।।
छुटयाऊन गाह्रो भो खराब र असल।
धेरै खोलिए राहतका नामका पसल।।
सेवा भन्दा नाम र कामको प्रचार धेरै।
खोज्छ किन मान्छे ठुलो नाम होस मेरै।।

प्रतिक्रिया