प्रियंका चोपडाले कारमै सेक्स गरेपछि…(हर्नुस भिडियो)

इनेप्लिज २०७२ जेठ ५ गते १३:०२ मा प्रकाशित

unnamed6-800x533

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपड़ाको पहिलो अमेरिकी टीवी शो ‘क्वांटिको’को प्रोमो सार्वजनिक भएको छ । यो प्रोमोमा प्रियंका चोपडाले कार मै सेक्स गरेकी छिन् । रिलीज हुनेवित्तिकै यो प्रोमो भाइरल बनेको छ । प्रोमोमा हेर्दा यो एक्शनबाट भरिएको र जबरजस्ती गरेको देखिन्छ । यो अमेरिकी टीवी शोमा लीड रोल गर्ने प्रियंका बलिउडकी पहलो कलाकार बनेकी छिन् । ‘क्वांटिको’को कथा एफबीआईका युवा सदस्यको समूहका बारेमा छ । जो भर्जीनिया स्थित क्वांटिको मा प्रशिक्षणका बेला स्वतन्त्रताका लागि संघर्ष गर्छन् । पूर्व मिस वर्ल्ड प्रियंकाले ‘क्वांटिको’ मा एक युवा एफबीआई रंगरूट एलेक्स पैरिशको भुमिका निभाएकी छिन् । कारमा सेक्स गर्दा प्रियंका निकै बोल्ड देखिएकी छिन् । एजेन्सी

हेर्नुस भिडियो :

https://www.youtube.com/watch?t=97&v=I6sDz5pGSTU

प्रतिक्रिया