माधव नेपाल र दीपक कुँइकेलबीच झण्डै हात हालाहाल (हेर्नुस् भिडियो)

इनेप्लिज २०७२ जेठ ८ गते १०:५९ मा प्रकाशित

madhav-Nepal-Deepak-Kuikelकाठमाडौँ, ३ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपाल र काँग्रेस सभासद् दीपक कुँइकेलबीच झण्डै हात हालाहालको अबस्था सिर्जना भएको छ । काठमाडौँ क्षेत्र नम्बर २ मा भूकम्पबाट भएको क्षतिको अनगुमनमा हिँडेका नेपाल र कुँइकेलबीच सार्वजनिकस्थलमै हात हालाहालको अवस्था सिर्जना भएको हो । दीपक कुँइकेल गालीगलौजको शैलीमा उत्रिएपछि माधव नेपाल पो कम ? उनी पनि यसरी जंगिए, हेर्नुस रोमाञ्चक भिडियो :

प्रतिक्रिया