मह जोडी र मनीषा भूकम्पपीडित सद्भावनादूत

इनेप्लिज २०७२ जेठ १४ गते १५:३१ मा प्रकाशित

manisha-hari

काठमाडौं । भूकम्पपीडितका लागि थप आर्थिक सहयोग संकलन गर्न सरकारले कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र मनीषा कोइरालालाई सद्भावनादूत नियुक्त गरेको छ ।

manisha-hari
मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले तीनै जनालाई सद्भावनादुत नियुक्त गरेको हो । तीनै कलाकारले भुकम्पपीडितलाई विभिन्न ठाउँमा सघाउँदै आएका छन् ।

Source :Everest Times

 

प्रतिक्रिया