टेक्सास युस्टन सहरमा स्व. सुबेदीको सम्झनामा मैनबती प्रज्वलन

इनेप्लिज २०७२ असार १५ गते १:५२ मा प्रकाशित

 अमेरिका टेक्सास को ह्यूस्टन सहर मा गाडी को ठक्कर बाट ज्यान गुमाउनु भयकी स्व . इन्द्र कुमारी सुबेदी ज्यु को दिबंगत आत्माको चिर शान्तिको कामना को लागि ह्यूस्टन शहर मा रहेको [NSAH ] नेपाली बिद्यार्थी एसोसियसन ले आयोजना गरेको मैनबत्ती प्रज्वलन कार्यक्रम का केहि दृश्य हरु..

 

 

FullSizeRender-1

 

 

प्रतिक्रिया