डिसीनेपाल डटकमका संचालक रामहरि सुबेदीलाई अमेरिकाको बिध्याबारिधी (पिएचडी)

इनेप्लिज २०७२ असार २७ गते १३:४१ मा प्रकाशित

डिसीनेपाल डटकमका संचालक श्री रामहरि सुबेदीले अमेरिकाबाट साईबर सेक्युरिटी बिषयमा “बिध्याबारिधी (पिएचडी)” ऊतिर्ण गर्नुभएको छ lनेपालमा ईन्टरनेटको माध्यमबाट हुने गर्ने अपराध नियन्त्रण “साईबर सेक्युरिटी” बिषयमा पिएचडी तहको अनुसन्धान गर्ने पहिलो ब्यक्ती रामहरी सुबेदी हुनुभएको छ l

प्रतिक्रिया