इचोकमा परकम्प

इनेप्लिज २०७२ साउन २४ गते ४:०१ मा प्रकाशित

vukampaकाठमाडौँ, २४ साउन । आज बिहान ७ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोकको इचोक गाविस आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको छ ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७० भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया