फिल्म बिषयमा अमेरिकामा स्नातक गरेका- श्रब्य बराल

इनेप्लिज २०७२ साउन ३२ गते २:१८ मा प्रकाशित

shrabya baralफिल्म बनाउने बिषयमा पढाई गर्ने नेपालीहरु अमेरिकामा निकै कम छन् वा सायद छैनन् पनि | तर अमेरिकाको फ्लोरिडा स्थित Full Sail University बाट भर्खर एक जना नेपाली विद्यार्थीले स्नातक गरेका छन | हजारौको संख्यामा केवल १ जना नेपाली विद्यार्थी हुन् – श्रब्य बराल | फिल्म बनाउने बिषयलाइ निकै महत्वपुर्ण मान्ने र एउटा बिशेष प्रकारले अनुशासित भएर काम गरेको खण्डमा यस बिषयमा निकै उन्नति गर्न सकिने बिश्वास राख्ने बरालले फिल्म बनाउने बिषयमा पनि निर्देशकको बिषयमा विशेषता हासिल गरेका छन् | भबिश्यमा अमेरिका मात्रै नभएर संसार भरि घुमेर चलचित्र बनाउने रुचि राख्छन|

आशा गरौँ उनको यो सीप र जाँगरबाट नेपाली चलचित्र उग्योगलाइ पनि फाइदा पुग्ने छ |

प्रतिक्रिया