संयुक्ता तिम्सिना भारतीय टेलिसिरियलमा

इनेप्लिज २०७२ भदौ ७ गते १४:३७ मा प्रकाशित

kailaliकाठमाडौं । पूर्व मिस नेपाल सेकेन्ड रनर अप संयुक्ता तिम्सिना भारतीय टेलिसिरियलमा देखिदैछिन्। आगामी भदौ १४ मा सोनी टेलिभिजनमा प्रिमियर हुनलागेको ‘२०२५ जाने क्या होला आगे’ नामक सिरियलमा उनी देखिन लागेकी हुन् ।

मिस नेपाल २०१० की सेकेन्ड रनर अप तिम्सिना मिस अर्थ २०१० को उपाधी समेत जितेकी छिन् । टेलिसिरियलमा मुख्य भूमिकामा देखिन लागेकी संयुक्तालाई मराठी अभिनेता केन्नी देसाई, सुनिल बर्भ र लुब्ना सलिमले समेत साथ दिएका छन्।

प्रतिक्रिया