दार्जीलिंग जस्तै रमणीय शहर “पिट्सबर्ग” मा अगस्ट २९ मा बहुतै रमाईलो हुँदैछ

इनेप्लिज २०७२ भदौ १० गते १०:३४ मा प्रकाशित

DSC05183-150x150

वाशिंगटन डिसी – यही अगस्ट २९ तारिख शनिबार दार्जीलिंग जस्तै जस्तै देखिने पेन्सिल्भानियाको रमणीय शहर “पिट्सबर्ग” मा बहुतै रमाईलो नेपाली कार्यक्रम हुँदैछ l

अमेरिकाका २२ वोटा शहरहरुमा कार्यक्रम प्रदर्शन गर्न नेपाल देखी आएका हाँस्य कलाकार जितु नेपाल ( मुंद्रे ), रास्ट्रिय स्तरका दोहोरी कलाकार बद्री पगेनी लगायतका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती
२०७२ तिज, दशैं तथा तिहार धमाका” को ऊद् घाटन पिट्सबर्गबाट हुँदैछ l

अमेरिकाका लागी नेपाली राजदुत डा० अर्जुन कार्कीले ऊद् घाटन गर्नु हुने ऊक्त बिशाल कार्यक्रम भुटानी नेपालीहरुको आयोजनामा हुने कुरा World Business Management and Consultant LLC का अध्यक्ष बुद्धी प्रसाद रेग्मीले बताए lऊक्त भब्य नेपाली कार्यक्रमको रमाईलो पनी हेर्ने र दार्जीलिंग जस्तै जस्तै देखिने

बडो रमणीय शहर “पिट्सबर्ग” घुम्न जानको लागी ठेगाना यहाँ छ :

Venue: 590 Crane Ave, Pittsburg, PA 15216
29 August 2015, Saturday
1.00 pm to 6.00 pm
for Contact: tel./Cell. 410-292-0516
© 2015 Microsoft Terms Privacy & cookies Developers English (United States)

प्रतिक्रिया