के हुदैछ ?

इनेप्लिज २०७२ मंसिर २२ गते ११:०२ मा प्रकाशित

thumb

गुराँस धुपी मुनाल डाँफे बिरामी हुँदैछन
नेपालभित्रै नेपालि किन हरामी हुँदैछन

फुटेमा हैन जुटेमा देश हुँदैन बिनाश
नेपालि धन नदी र नाला लिलामी हुँदैछन

एकता ठुलो बल हो बस्नु पर्दछ मिलेर
भाइलाई काटी आफु नै किन मलामी हुँदैछन

प्रतिक्रिया