गीत कुरिरहेँ म

इनेप्लिज २०७२ मंसिर २६ गते १५:२६ मा प्रकाशित

rakeshkarki

कुरिरहेँ म तिमी आयौ

यो मनमा खुशी ल्यायौ

आधा चाँद आइ तिम्रो

केशमा बसेछ

तप तप मन देखि

बैँस खसेछ

रात आधा बात मीठो

संगीत गुञ्जेछ

पालै पालो आइ तारा

संगै नाचेछ

प्रतिक्रिया