सन्दर्भ नारीले लगाएको ढाका टोपी र टोपी दिवस

इनेप्लिज २०७२ पुष १८ गते ११:३६ मा प्रकाशित

unnamed

ढाका टोपी पनि नेपाली नारीले निक्कै रुचाएर लगाएको देखियो र सायद उनीहरुलाई पनि सोसियल मिडिया मा सेल्फी खिचेर हाल्न मात्र नभई बिसेस समारोहमा समेत सहज रुपमा लगाउन सक्ने डिजाइन निर्माण गरे राम्रो होला जस्तो लाग्छ। सायद यो अहिलेको समयको माग पनि हुन् सक्छ र फेसन डी जाइनलाई राम्रो आम्दानीको श्रोत समेत हुनसक्ने देखिन्छ। 

प्रतिक्रिया