अमेरिकामा जन्मेकी समिक्षा आचार्य झुक्दै न झुक्ने नेपाल को छोरी गित गाउदै

इनेप्लिज २०७२ पुष २१ गते १:५१ मा प्रकाशित

default

गोपाल योञ्जनको यो कालजयि गित झुक्दै न झुक्ने नेपाल को छोरी लाई डिसी महानगर क्षेत्रको भर्जिनियाको लोर्टनमा बसोबास गर्दै आएकी अमेरिकामा जन्मेकी समिक्षा आचार्यले गाएको यो गीत l आचार्य १३ बर्ष को उमेर देखि नेपाली गित गाउन सुरुवात गरेकी हुन् l

उनलाई गित गाउन मन पर्छ l समिक्षा कविता पनि बाचनको साथै नृत्य पनि गर्छिन l युवा पिढीकि नव गायिका समिक्षा आचार्यले डिसीमा केहि समय अगाडी आनी छोइङ को गित फुलको आँखामा फूलै संसार गित गाएकी थिइन जुन गीत धेरैले मनपराइ दिनु भयो l

उनलाई हौसला मिलेकोले फेरी अर्को गित गाएकी छिन् l पहराले यो छाती मेरो …… झुक्दै न झुक्ने नेपाल को छोरी गीत गाएकी छिन ! यो पनि एकपटक सुनि दिनु होला ल

 

प्रतिक्रिया