नेपाली कथानक चलचित्र रिफ्युजी अमेरिकाका विभिन्न सहरहरूमा प्रदर्शन हुँदैछ । सोही चलचित्रसँग सम्बन्धित नायक जीवन लुइटेल, निर्देशक उदय सुब्बा तथा निर्माता मनोज राईसँग युएस खबर अनलाइन अन्तर्वाता ।
स्मरण रहोस् उक्त चलचित्र यही फेब्रुवरी २८ का दिन डालास फोर्थओर्थमा प्रदर्शन हुँदैछ ।
https://www.youtube.com/watch?v=yDPmSUpiuhg
प्रतिक्रिया