मिस्टर मोदी हिम्मत छ भने भारतलाई हिन्दु राष्ट्र घोषणा गर ! छिमिकीको घरमा भएका देवता पुज्नुको अर्थ छैन !

इनेप्लिज २०७३ वैशाख १२ गते १४:५४ मा प्रकाशित
dev khanal
भारतीय जनता पार्टीका नेता एबम प्रधान्मन्त्री मोदी सरकार बाट बिनाकारण नेपाल प्रति लगाइएको नाकाबन्दी  पश्चात नेपाली जनता र भारतका जनता  समेत बाट चर्को  बिरोधको  कारण नाका-बन्दि हटाउन बाद्य भएका हुन् ! मोदी सरकारको यो कर्तुत लाई नेपाली जनताले कदापी भुल्ने छैन ! हामी नेपाली जनता र भारतीय जनताको मित्रका बाधक नरेन्द्र मोदी नै हुन् ! नेपाली जनताको ” चाहना सम्ब्रिधि नेपालको परिकल्पना ” साकार पार्नका लागि संबिधान सभाका बहुमत प्रतिनिधि बाट समर्थन प्राप्त गरि संबिधान सभाबाट जारी गरिएको संघिय ” गणत्रन्त्र नेपालको संबिधान २०७२ ” लाई  वर्तमान भारत सरकार बाट समर्थन छैनन् ! 
 
समर्थन गर्नु वा नगर्नुको कुनै औचित्य छैन !  नेपाल देशको  भाग्य विधाता नेपाली जनता नै हुन् हाम्रा छिमिकी राष्ट्रहरु हाम्रा  सहायक मात्र हुन्  ! कट्टर  हिन्दुबादी सस्कारमा विश्वास गर्ने मिस्टर मोदी  तिमि सग हिम्मत छ भने भारतलाई हिन्दु राष्ट्र घोषणा गर ! छिमिकीको घरमा भएका देवता पुज्नुको अर्थ छैन ! नेपालमा ८० % जनता हिन्दु छौ तर हामी २० % लाई समेत सम्मान गर्छौ यो नै नेपाली जनताको चाहना हो ! हामी आज २१ औ सताब्दिमा छौ ! धर्मका निहुमा , जात- जतिको निहुमा , मधेसी र नेपालमा विभेद देखाएर नेपाल लाई अस्थिरतामा लगेर नेपाल लाई कब्जा गर्ने नियतले आखा मात्र उठाएमा आखा नै झिक्ने हैसियत नेपाली जनतामा छ ! नेपाली जनतले अझै केहि समय दुखको सामना गर्नु परे पनि हाम्रो देश हामी आफै निर्माण गर्छौ ! 
 
हामी सग भएको  प्रकृतिक सम्प्रधा , जल श्रोत लाई उचित रुपमा प्रयोग गर्न हाम्रो युवा पिडि कडा मेहनतका साथ लक्षमा उन्मुख हुदैछन् ! हामी नेपाली जनताको प्रगतिको तगारो भारतीय मोदी सरकारका दलाल लाई सबै नेपाली जनता मिलेर तिरस्कार गरौ ! 
 
नेपाल र भारतको खुल्ला सिमाना भएको कारण बाट भारत बाट नेपाल आइ बसोबास गरेका नेपालको संबिधान अनुसार  नागरिकता प्राप्त गरेका इन्डियन मुलका भएता पनि नेपाली जनता हुन् ! हामी नेपाली जनतामा को इन्डियन को मधेसी भन्ने भाबना नेपाली जनातमा छैन हामी बिचमा कुनै किसिमको बैमनुस्यता छैन हामी एक अर्काको परिपुरक हौ  !  नेपालमा  मदेशी जनता र नेपाली जनतामा  बिभेद छ भनेर प्रचार गर्ने इन्डियन दलाल हुन् !मदेशी मोर्चाका नाउमा पार्टी खोल्नु नै जातियता बिखन्डनकारी हुन् भन्ने कुरालाई यहाँ प्रमाणित गर्न जरुरि छैन ! 
 
नेपाली भाषामा नेपालको तराई भाग लाई बोलि-चाली भषामा मधेस भनिछ भने मधेशमा बसोबास गर्ने जनतालाई मधेसी जनता भन्ने चलन मात्र हो ! अझै पनि पहाडमा जादा कहाँ बाट आउनु भएको भन्ने प्रस्न गरेमा मधेस बाट आएको भन्ने चलन छदै  छ ! म स्वयम् तराइमा बसोबास गर्ने मधेसी जनता हु ! मधेसमा  बसोबास गर्ने जनता इन्डियन होइनन नेपाली जनता हुन् ! मधेशी मोर्चाका नाउमा पार्टी संचालन गर्ने नेता  इन्डियन दलाल हुन् यो सत्य हो ! 
 
बर्तमान संबिधानका धारमा बाट जातियता विभेद भएको छ भने संबिधानलाई सम्सोद्धन गर्ने हैसियत नेपाली जनताका प्रतिनिधिहरु  सक्षम छन् ! संबिधान संसोधन गर्ने बहानामा बन्द हडताल गर्ने लाई नेपाली जनताले तिरस्कार गर्ने छन् ! नेपाली जनता अब कुनै हालतमा पनि बन्द हड्ताल सहन गर्ने वाला छैनन् ! संबिधानमा  विभेद गरेको छ संबिधान लाई मन्दौन , छुट्टै राज्यको माग गर्दै धम्कि पूर्ण भाषण गर्ने इन्डियन  मोदी सरकारका दलाल हुन् !

प्रतिक्रिया