शुक्रबार, फागुन ११ २०७४ | Fri, February 23, 2018
नेपालको समय: ०२:०२ | Washington DC: 15:17

न्युयोर्कमा हुने अन्तर्राष्ट्रिय नेपाली व्यापार मेला बारेमा अमृत कंडेल संग लिइएको बिशेष अन्तर्वार्ता : अमेरिका जान पाउने अवसर भिडियो हेर्नु होला

IMG_9856

न्युयोर्कमा हुने अन्तर्राष्ट्रिय नेपाली व्यापार मेला बारेमा अमृत कंडेल संग लिइएको बिशेष अन्तर्वार्ता : अमेरिका जान पाउने अवसर भिडियो हेर्नु होला

सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला न्युयोर्कमा हुदैछ l नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसी का कार्यकारी निर्देशक अमृत कंडेलले यो ब्यापारी तथा उद्योगपतिको लागि सुनौलो अवसर भन्नु भएको छ l

उक्त तीन दिने मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता हुने छन् l

ईनेप्लिज संग कंडेलले दिनु भएको छोटो अन्तर्वार्ता

२०७३ वैशाख ३० गते १४:१० मा प्रकाशित
2 Comments on “न्युयोर्कमा हुने अन्तर्राष्ट्रिय नेपाली व्यापार मेला बारेमा अमृत कंडेल संग लिइएको बिशेष अन्तर्वार्ता : अमेरिका जान पाउने अवसर भिडियो हेर्नु होला”
  • purna bijaya bajracharya wrote on 13 May, 2016, 2:24

    How can i participait in this expo from nepal?

  • bijay wrote on 13 May, 2016, 10:44

    yo video hernu hola :

    http://enepalese.com/2016/05/78311.html

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी