चर्चित गायिका मेलिना राईको अभिनय पनि चर्चित हुँदै।

इनेप्लिज २०७३ साउन ३ गते ११:३० मा प्रकाशित

hqdefault

गीतकार भरत सुबेदिको लेखन अनि संगीतकार श्रीकृष्ण बम मल्लको संगीतमा गायिका मेलिना राईको आवाजमा रहेको गीत “अभिनय” को म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको छ। सिडिएम म्युजिक क्रीयशनको प्रस्तुतिमा रंगा फिल्मस् ले निर्माण गरेको यो भिडियो कोरियाका बिभिन्न स्थानहरुमा छायाँकन गरिएको छ। गीत अभिनयको भिडियोमा अभिनय गर्ने  कलाकारहरु हुनुहुन्छ दिपल सारु, चाँदनी घले र सुयाना सत्याल। भिडियो को निर्देशन गर्नुभएको छ रमेश जंग थापाले भने छायांकन गनुभएको छ नरेन श्रेष्ठले।

प्रतिक्रिया