बी.पी.जयन्ती कार्यक्रम को हार्दिक निमन्त्रणा !
इनेप्लिज
२०७३ भदौ ७ गते २:३१ मा प्रकाशित
नेपाली प्रजातान्त्रिक ईतिहासका महानपुरुष, बहुदलिय प्रजातान्त्रिक व्यवस्थाका प्रथम जन-निर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गिय बिस्वेस्वर प्रसाद कोइरालाको जन्मजयन्तीको अवसर मा नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर द्वारा बिगत बर्ष हरुमा झैं यस् पटक पनि आयोजना हुने रक्तदान तथा बिशेष कार्यक्रम मा डिसी मेट्रो एरिया मा रहेका नेपाली संघ संस्थाहरुका पदाधिकारी तथा सदस्य महानुभावहरु लगायत सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाई हरुको गरिमामय उपस्थिती को लागि हार्दिक अनुरोध गरिन्छ ।
रक्तदान कार्यक्रम
स्थान Fairfax Blood Donation
2720 Prosperity Ave
Fairfax, VA 22031
मिति: September 10, Saturday 2016
समय विहान ८.०० बजे
बी.पी.जयन्ती बिशेष कार्यक्रम :
स्थान: Bull Run Regional Library
8051 Ashton Ave, Manassas, VA 20109
मिति September 11, Sunday 2016
समय दिनको 12.30 बजे
कार्यक्रम सम्बन्धी थप जानकारी का लागि च्याप्टर कार्यसमितिका निम्न ब्यक्तिहरु सँग संपर्क गर्न पनि अनुरोध गरिन्छ ।
नेपाली जनसम्पर्क समिति अमेरिका- भर्जिनिया च्याप्टर
प्रतिक्रिया