गायक प्रदीप लामाको डुब डुबमा देखियो भद्रगोलको रक्षाको जवानी

इनेप्लिज २०७३ भदौ ७ गते ६:२६ मा प्रकाशित

भद्रगोलमा अभिनय गरेर चर्चामा आएकी रक्षा श्रेष्ठ म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छिन् । प्रमोद खरेलको आवाजमा रहेको हर रात गीतको चर्चा सेलाउन नपाउदै उनी गायक प्रदिप लामाको आवाज रहेको डुब डुब गीतको भिडियोमा उनी अर्का चर्चित मोडेल दिपक लामासँग देखिएकी हुन ।

प्रतिक्रिया