काठमाडौं । कलाकार जितु नेपालले १२ वर्षअघि जिरे खुर्सानीमा काम गर्दा गर्दै आफ्नो नाम मुन्द्रे रहन गएको बताएका छन् । यही नामले कलाकारितामा आफूलाई चिनाएको उनले बताए ।
न्यूज ट्वान्टीफोरको अन्तर्वार्तामा उनले यही नामबाट टेलिश्रृखला प्रवेश गरेको यसैले नै स्टार बनाएको बताए ।
प्रतिक्रिया