दशैँ तिहारको उपलक्ष्यमा सर्बाधिक चर्चित चलचित्र छक्का पन्जा अमेरिकामा प्रदर्शन हुने

इनेप्लिज २०७३ भदौ ३१ गते १७:४६ मा प्रकाशित

img_4971

आगामी दशैँ र तिहारको शुभ अवसरमा दिपक राज गिरि तथा दीपा श्री निरौलाको ख्याती प्राप्त चलचित्र छक्का पन्जा अमेरिकाको बिभिन्न शहरमा प्रदर्शन हुने भएको छ l

यस चलचित्रका लागि अमेरिकाका लागि वितरकहरु क्रमस शरद युवराज सिंह बाल्टिमोर ,कोसेली इभेन्ट्स बोस्टन ,भारत बराईलि वाशिंगटन डिसी तथा प्लानेट३ फिल्म्स टेक्सास डालस रहेका छन् l

यसै गरि अमेरिकाका बिभिन्न शहरमा कुन मिति र तिथिमा हुने शरद युवराज सिंहले पुन :जानकारी दिईने बताए l

डिसी बाट संचालित ईनेपलिज डटकम यस चलचित्रको लागि संचार सहकर्मी रहने भएको छ l

प्रतिक्रिया