नायिका रेखा थापासङ्ग डिभोर्स गरि बसेका निर्माता छविराज ओझा र नायिका शिल्पा पोख्रेलको किस्मत यसरी जोडीदैछ (भिडियो सहित )

इनेप्लिज २०७३ असोज ९ गते ३:०५ मा प्रकाशित

hqdefault-1

नायिका रेखा थापासङ्ग डिभोर्स गरि बसेका निर्माता छविराज ओझा र नायिका शिल्पा पोख्रेलको किस्मत यसरी जोडीदैछ आश्विन २१ गते । उनले मुखै खोलेर भने “मैले उनैलाई बिहे गर्छु” । उनी उत्साहित हुँदै भन्छन् “मन मिलेपछि उमेरले छेक्दैन,जन्तीको लावालस्कर सहित ब्यान्ड बाजा बजाएर बिहे गर्ने हो”।

प्रतिक्रिया