“पार्वती राईको अर्को कामुक नृत्य”

इनेप्लिज २०७३ असोज १० गते १५:२९ मा प्रकाशित

hqdefault

भर्खरै मात्र रिलिज भएको दोहोरी गीत फुलको छायाँले मा चर्चित मोडल पार्वती राईको बेजोड नृत्य देख्न सकिने भएको छ।
गीतकार भरत सुबेदिको शब्द रचना, गायक/संगीतकार सिडि विजय अधिकारीको संगीतमा,राजु कार्कीको संगीत संयोजनमा तथा गायिका रमिला गौतम् र गायक सिडि विजय अधिकारी स्वयंको आवाजमा रहेको यो गीतको भिडियोमा अहिलेकी चर्चित मोडल पार्वती राई र नायक शिवन पोख्रेल का साथमा अन्य कलाकार साथीहरुको बेजोड नृत्य देख्न पाइन्छ। भिडियोको निर्देशनमा शिवन पोख्रेल, छायाँकनमा अजय रेग्मी र सम्पादनमा अभिनायक मान शेरचन रहनुभएको छ। गीतलाई सिडिएम म्युजिक क्रीयशनले बजार ब्यबस्थापन गरेको ।

प्रतिक्रिया