नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर

इनेप्लिज २०७३ असोज १० गते १७:५४ मा प्रकाशित
नेपाल को प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघिय महासभामा सहभागि हुन आउनुभएका नेपाली
काँग्रेसकाकेन्द्रिय सदस्य एबम माननिय परराष्ट्र मन्त्री श्री प्रकाश शरण महत ज्यु नेपाली कांग्रेसका केन्द्रियसदस्य एबम माननिय साँसद श्री मोहन बहादुर बस्नेत ज्यु सँग यस च्याप्टर द्वारा आयोजना गरिएको भेट्घाट तथा समसामयिक बिषयमा अन्तरकृया कार्यक्रममा नेपाली समुदायका सामाजिक संघ संस्था का पदाधिकारी / सदस्य, संचारकर्मी लगायत सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाई हरुलाई उपस्थितिको निम्ती हार्दिक अनुरोध गर्दछौं ।
सभापति
राम शरण हुमागाइ
तथा नेजसस अमेरिका भर्जिनिया च्याप्टर परिवार
Date : Tuesday, 27th September 2016
Time : 6.30 PM
Venue : 4031 University Dr.Fairfax,VA, 22030 

प्रतिक्रिया