मेलिनाको ’लेक फुल्ने’मा रीश्माको अभिनय (भिडीयो)

इनेप्लिज २०७३ कार्तिक ८ गते १२:४८ मा प्रकाशित

photoe
नायीका रीश्मा गुरुङको डेब्यु म्युजीक भिडीयो सार्बजनिक भएको छ । सार्बजनिक ’लेक फुल्ने’ बोलको म्युजीक भिडीयोमा उनले अभिनय गरेकी हुन् । सान थापाले निर्देशन गरेको म्युजीक भिडीयोमा रीश्मालाई गम्बिर बिष्टले साथ दिएका छन् ।

thumnail_leka-fulne-1

’मेलिना ’ एल्बममा समाबेस गीतमा मेलिना राईको स्वर र शब्द संगीत उत्तम जंग लिम्बुको सुन्न सकिन्छ । पछिल्लो समय पर्स्व गायनमा व्यस्त मेलिना आधुनिक गायनमा समेत उतिकै व्यस्त छिन् । उनका कम्बर माथी पटुकी , सिरैमा सिरबन्धी , तिमीले बाटो मोड्यौ अरे ,सुनौलो, प्रकृतीको सुन्दर , पिरतीको डोरी लगायतका गीतहरु चर्चित छन् ।

photod

यस्तै यसै गीतबाट म्युजीक भिडीयोमा डेब्यु गरेकी नायीका रिश्मा गुरुङको कबड्डी , कबड्डी कबड्डी र झुम्की चलचित्रहरुमा उनको अभिनय देख्न सकिन्छ । भिडीयोमा निसान घिमीरेको सम्पादन ,उत्सब दाहालको छायांकन रहेको छ ।

photoh

प्रतिक्रिया