छोराको टक्सन गाडी सातवर्षसम्म त्यहिँबाट गुड्यो तर फोहोरको थुप्रोमा फालेकी आमालाई चिनेन

इनेप्लिज २०७३ मंसिर ४ गते ०:२७ मा प्रकाशित

hqdefault

सन्तान आमाका लागि बरदान हुन् तर त्यहि सन्तान कोहि कोहि धारिलो छुरा भएर निस्कन्छन् । छोरा छोरी आमाप्रति यति पनि निष्ठुरी हुदाँ रहेछन । आँखा ओभानो पारेर हेर्नै नसकिने एक आमाको हृदयविदारक कहानी कार्यक्रम सुमनसँग ।

भिडियोः –

प्रतिक्रिया