हाँस्ने घरमा रविन्द्र मिश्रको क्यारिकेचर (भिडियो)

इनेप्लिज २०७३ मंसिर १६ गते २३:३२ मा प्रकाशित

hasne_ghar

हाँस्य कलाकार एवं क्यारिकेचर मास्टर सुवोध गौतमले पत्रकार रविन्द्र मिश्रको क्यारिकेचर गरेका छन् । विभिन्न नेता तथा कलाकारको हुबहु स्वर निकाल्न सक्ने उनले प्रतिष्ठित पत्रकार रविन्द्र मिश्रको पनि क्यारिकेचर गरेका हुन् । हाँस्ने घर नाम दिइएको एक कार्यक्रममा उनले जाडोको विषयमा हाँसो र ठट्टा गर्दै रविन्द्र मिश्रसँगै कमल थापा, विजय कुमार गच्छदार र चित्रबहादुर केसीको पनि क्यारिकेचर गरेका छन् ।

rabindra_mishra

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया