रुपकी रानीको म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७३ मंसिर २३ गते ८:४८ मा प्रकाशित

chitra-bhadur-kc

गायक स्वरुप राज आचार्यको स्वर र संगितमा रहेको गीत ’रुपकी रानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मनमोहिनी गीति एल्बममा समाबेश गीतमा उत्तम बौकाजीको  शब्द र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

अमेरिकाको विभिन्न ठाँउमा छायांकन गरेको गीतको भिडियोलाई नवराज आचार्यले निर्देशन गरेका छन् ।

भिडियोमा प्रज्वल र दिव्याको अभिनय रहेको छ । शम्भु मोक्तानको छायांकन र सुबास अर्यालको सम्पादन रहेको छ । गीतको भिडियो हेर्नुहोस –

 

प्रतिक्रिया