अनुले कसलाई बिसाइन् जवानीको भारी ?

इनेप्लिज २०७३ मंसिर २९ गते ९:३८ मा प्रकाशित

seq-fin-00_02_28_19-still010

काठमाडौं– अभिनेत्री÷मोडल अनु शाह एक फरक गीतको म्यूजिक भिडियोमा देखिएकी छन् ।
मौसुफ भण्डारीको स्वर, दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगित रहेको ‘यो मनस“ग त्यो मनलाई मिसाइदेऊ न सानु….’ गीतमा

seq-fin-00_02_16_10-still008

अनु मोडलकोरुपमा प्रस्तुत भएकी छन् । रोमान्टिक गीतको म्यूजिक भिडियोमा अनुलाई विनोद न्यौपानेले साथ दिएका छन् । यूट्युबबाट सार्वजनिक गरिएको गीतले भनेको छ–
यो मनस“ग त्यो मनलाई मिसाइदेऊ न सानु
जवानीको भारी यतै बिसाइदेउ न सानु….

seq-fin-00_02_09_06-still006

शुभ मिडिया होम प्रा.लि.को प्रस्तुति रहेको गीतको निर्देशन दीपक आचार्यले गरेका छन् भने गोकुल अधिकारीको छायांकन, अमन मानन्धरको सम्पादन तथा अर्जुन पोखरेलको रंग संयोजन रहेको छ ।

img_0281 img_0250 img_0218 img_0210 img_0136 img_0115 img_0065 img_0033 img_0024 12 11

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया