भारतीय राजदूत रञ्जीत रे नेपालबाट स्वदेश फिर्ता हुँदै (भिडियो रिपोर्ट)

इनेप्लिज २०७३ पुष २० गते २३:२६ मा प्रकाशित

काठमाडौं । नेपालका भारतीय राजदूत रञ्जीत रे स्वदेश फिर्ता हुने भएका छन् ।

कार्यकाल सकिएर उनी अबको केही दिनमा भारत फर्किनेछन् । उनको ठाउँमा भारतमा भर्खरै अवकाश प्राप्त सेनाप्रमुख दलवीर सिंह नेपालको राजदूत भएर आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हेर्नुस् भिडियो रिपोर्टः

https://www.youtube.com/watch?v=OJ-HQ_46sIQ

प्रतिक्रिया