शनिबार, वैशाख १६ २०७४ | Sat, April 29, 2017
नेपालको समय: १७:११ | Washington DC: 07:26

भारतीय राजदूत रञ्जीत रे नेपालबाट स्वदेश फिर्ता हुँदै (भिडियो रिपोर्ट)

काठमाडौं । नेपालका भारतीय राजदूत रञ्जीत रे स्वदेश फिर्ता हुने भएका छन् ।

कार्यकाल सकिएर उनी अबको केही दिनमा भारत फर्किनेछन् । उनको ठाउँमा भारतमा भर्खरै अवकाश प्राप्त सेनाप्रमुख दलवीर सिंह नेपालको राजदूत भएर आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हेर्नुस् भिडियो रिपोर्टः

२०७३ पुष २० गते २३:२६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी