मंगलबार, भदौ ६ २०७४ | Tue, August 22, 2017
नेपालको समय: १३:०० | Washington DC: 03:15

चीन र पाकिस्तानको साँठगाँठपछि भारतले थाल्यो सैन्य तयारी, बोर्डरमा हतियार तैनाथ

काठमाडौं, २३ पुस । चीन र पाकिस्थानबीच पछिल्लो पटक बढ्दै गएको हिमचिम तथा साँठगाँठ भारतका लागि टाउको दुखाईको विषय बनेको छ ।

चीन र पाकिस्तानबीच पछिल्लो समयमा अत्याधुनिक हातहतियारको कारोबार बढिरहेको छ । पाकिस्तानमा चिनिया पानी जहाज र पनडुब्बी देखा परेपछि भारतीय नौंसेना प्रमुखले पाकिस्तानमाथि नजर राखिरहेको प्रतिक्रिया समेत दिएका छन् ।

२०७३ पुष २३ गते १२:१९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी