आइतबार, साउन ८ २०७४ | Sun, July 23, 2017
नेपालको समय: १८:२८ | Washington DC: 08:43

आहा गोल्ड गप खेल्न नेपाली अमेरिकन फुटवल टोलि भोलि नेपाल जाने ,बिदाई तथा शुभकामना दिन उपस्थितिको लागि आग्रह

विजय थापा ,वाशिंगटन डिसी  

अत्यन्तै जरुरि सूचना

आहा गोल्ड कप को लागि एएनएन नेपाली अमेरिकन टोलि भोलि नेपाल जाने भएकोले खेलाडीहरु लाई प्रोत्साहन गर्न तथा बिदाईको साथै शुभकामना दिने कार्यक्रम रहेकोले डिसी महानगर क्षेत्रमा रहनु हुने संचारकर्मी तथा नेपाली समुदायलाई उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौ l

आयोजक :

कार्यक्रम : जनवरी ११ ,२०१७
समय : ७ बजे साँझ
स्थान :4031 university drive ,Fairfax VA 22030

सम्पर्क चन्द्र लामा : 703.862.9802

२०७३ पुष २७ गते १७:५७ मा प्रकाशित
One Comment on “आहा गोल्ड गप खेल्न नेपाली अमेरिकन फुटवल टोलि भोलि नेपाल जाने ,बिदाई तथा शुभकामना दिन उपस्थितिको लागि आग्रह”
  • Issor Tamang wrote on 11 January, 2017, 23:44

    I would like to really appreciate.best of luck.

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी