लोक गायिका शीला आलेको अमेरिका यात्रा..!

इनेप्लिज २०७३ पुष २९ गते २३:२८ मा प्रकाशित

 

‘शुभकामना माघे संक्रान्तिको’ पुरुषोत्तम ढकालको प्रस्तुती अमेरिकन जर्निमा चिर-परीचित लोक गायिका शीला आलेको अमेरिका यात्रा..!
‘मगर जातीहरूको राष्ट्रिय पर्व माघे संक्रान्तिको अवसरमा मगरको छोरी, नेपालको चेली चिर-परीचित लोक गायिका शीला आलेको लोक गायन यात्रा बारे पुरुषोत्तम ढकालको प्रस्तुती अमेरिकन जर्निमा रोमांचक संवाद । ‘नयाँ लोक संगीत र म्यूजिक भिडियो प्रस्तुत गरेर नेपाली संगीत उद्योग चलेको छ, गायक र संगीतकर्मी बांचेका छन भन्नु मुर्खता हो, यो रहर र निरन्तरता मात्रै हो ।’

प्रतिक्रिया