व्यवस्थापिका संसदको आजको बैठकमा प्रधानमन्त्री बोली फेर्दै हिड्ने र सम्वेदनशील विषयमा जहाँ पायो त्यही बोलेको भन्दै गुनासो आएको छ ।
सांसद लक्ष्मण राजवंशीले प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो सम्मानित व्यक्तिले राष्ट्रका सम्बन्धमा गम्भीर कुरा सार्वजनिक कार्यक्रममा गर्ने तर संसद्मा नभन्ने गरेको गुनासो गर्नुभयो ।
हेर्नुस् भिडियोः
प्रतिक्रिया