अझै पनि देशको नामलाई उचाईमा पुर्‍याउन आफू प्रतिवद्ध रहन्छु: मिरा राई

इनेप्लिज २०७३ माघ २२ गते १८:३८ मा प्रकाशित

विश्व अल्ट्रधाविक मिरा राईले अझै पनि देशको नामलाई उचाईमा पुर्‍याउन आफू प्रतिवद्ध रहने बताएकी छन् ।

नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च पारेकी राईले आफ्नो सम्मानमा आयोजित कार्यक्रममा देशको शिर अझै उचो पार्ने प्रतिबद्धता जनाइन् ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया