नेताहरुको उखान टुक्का (भिडियो)

इनेप्लिज २०७३ माघ २५ गते २३:०५ मा प्रकाशित

देशका शिर्ष नेताहरुको पनि बेलाबेलामा जुहारी चल्ने गर्छ । यसरी जुहारी चल्दा विपक्षी पार्टी वा नेतालाई होच्याउनका निमित्त विभिन्न खाले उखान टुक्काहरु प्रयोग गर्ने गरिन्छ । यसमा सबैभन्दा अघि केपी ओली देखिन्छन् । विपक्षी दललाई पेच पारेर भन्नका लागि उपयुक्त माध्यम नै उखान टुक्कालाई मान्ने गरिन्छ । हेर्नुहोस् प्रधानमन्त्री पुष्पकमल दाहाल, केपी ओलीदेखि बाबुराम भट्टराईसम्मका उखान टुक्का ।

प्रतिक्रिया