टेक्सस ह्युस्टनमा चालु अवस्थाको ब्यूटी पार्लर (प्रसाधनगृह) उचित मूल्यमा तु बिक्रिमा

इनेप्लिज २०७३ माघ २८ गते १:५६ मा प्रकाशित

 

अमेरिकाको टेक्सस राज्यको ह्युस्टन शहर स्थित लेडी नेल्स नामक ब्यूटी पार्लर (प्रसाधनगृह) बिक्रीमा रहेको छ l सुचारु रुपले संचालनमा रहेको उक्त पार्लर अमेरिकामा व्यवसाय गर्न चाहना गर्ने जाँगर र शीप भएका महिलाहरुको लागि सुवर्ण अवसर प्राप्त गर्ने मौका भएको छ l

अमेरिकाका बिभिन्न राज्य तथा टेक्सस राज्यको सेरोफेरो अन्य शहरमा अन्य बिबिध कामहरु गरि रहेका नेपालमा पार्लरमा अनुभव गरेका तथा संचालक भै काम गरि सकेका ब्यूटीसियन (प्रसाधक )नेपाली महिलाहरुले ठुलो अवसर पाउने भएका छन् l

 

अमेरिकामा ब्यूटीपार्लर पेशा गर्न चाहना राख्दा पनि साईत ,मौका ,स्थान र समय नजुरेको महिलाहरुलाई कामदार बाट व्यवसायी समेत हुने अवसर प्राप्त गर्ने हुने हुनाले उचित मूल्यमा बिक्रिको लागि खुला गरिएको छ l

टेक्सस ह्युस्टन स्थित उक्त लेडी नेल्स नामक पसल प्रथम आउनेलाई प्रथम प्राथमिकताको आधारमा सम्झौता हुने उक्त पसलकि संचालिकाले बताएकी छिन् l उक्त पसलमा महिला शृंगार ,मेहन्दी ,अनुहार ,नङ का साज सज्जा तथा सबै प्रकारका काम तथा अन्य महिला सौन्दर्य सम्बन्धि काम गरिन्छ भने हाल पनि नियमित रुपमा सुचारु रुपले संचालनमा रहेको छ l

 

आफै संचालक तथा व्यवसायी हुन् चाहना राख्ने महानुभावहरुले बिहान १० बजे देखि साँझ ७ बजे सम्म सौन्दर्य गृह कि संचालिका संग सम्पर्क गर्न सक्नु हुने छ l यसको साथै संचालिकाले आफ्नो ईमेल (बिधुतिय डाक ) को माध्यम बाट पनि सम्पर्क गर्न सकिने बताएकी छिन् l संचालिकाले शिघ्र ईमेलको उत्तर दिने बिश्वस्त दिलाउदै अभिरुचि हुने ले निर्धक्क साथ सम्पर्क गर्न आग्रह समेत गरेकी छिन् l

लेडी नेल्स को ठेगाना : 2130 Holly Hall St Ste B Houston, TX 77054  रहेको छ l सम्पर्क संख्या ७१३ ७९६ १६४६ (713-796-1646) ,संचालिका भावना l

इमेल :[email protected]

https://www.yelp.com/biz/lady-nails-houston

प्रतिक्रिया