” थोपा थोपा गरि झार “

इनेप्लिज २०७३ फागुन १ गते १:१६ मा प्रकाशित

 

 

हाँसी हाँसी झार कि

निकाली निकाली झार
एक्लो भएर झार कि
मरेको अवस्थामा झार
मस्तले झार कि
कराई कराई झार
पड्काई पड्काई झार कि
लपेती लपेती झार
च्याति च्याति झार कि
मादी मादी झार
जसरि झार्छस राम्ररी
थोपा थोपा गरि झार
किनकि तेरो आँशु हो
तेरो आँखालाई सितल हुने गरि झार

प्रतिक्रिया