लेनिन बन्जाडेले प्रधानमन्त्रीको नाममा लेख्नु भएको एकदमै भावुक पत्रमा सुबाश शर्माको आवाज

इनेप्लिज २०७३ फागुन ६ गते ८:५४ मा प्रकाशित

 

 

 

मान्छेहरू भन्छन्–हरेक सामान्य मान्छेको एउटा जिब्रो हुन्छ, हरेक नेताका दुइटा हुन्छन् । तर, कमरेड प्रचण्डका शरीरमा हाडभन्दा बढी जिब्रा छन् !
चर्चित साहित्यकार लेनिन बन्जाडेले प्रधानमन्त्रीको नाममा लेख्नु भएको एकदमै भावुक पत्रमा सुबाश शर्माको आवाज ।

प्रतिक्रिया